Preloader

बोलपत्र स्वीकृत गने आशयको सूचना : Juice Items for International Flights of NAC

  • Home
  • Notice & Publications
  • बोलपत्र स्वीकृत गने आशयको सूचना : Juice Items for International Flights of NAC

बोलपत्र स्वीकृत गने आशयको सूचना : Juice Items for International Flights of NAC

नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
कान्तिपथ, काठमाडौं

बोलपत्र स्वीकृत गने आशयको सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति २०८३।०२।१२)

यस निगमद्वारा मिति २०८३०१।०९ गतेको गोरखापत्रमा दोस्रो पटक प्रकाशित "Juice Items for International Flights of NAC" खरिद गर्नका लागि आव्हान भएको सूचना बमोजिम (E- Bidding/eGP) बोलपत्र मार्फत प्राप्त भएका बोलपत्र मध्ये न्यूनतम मूल्याङ्कित सारभूतरुपमा प्रभावग्राही तपसिलमा उल्लेखित बोलपत्रदाताको बोलपत्र छनौट गर्ने निणर्य भएकोले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) र (३) को प्रयोजनार्थ उक्त बोलपत्रसंग सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

तपसिल

क. सं. बोलपत्रदाता सामानको प्रकृति कुल कबोल रकम
(शुन्य मू अ.कर)
१. श्री डाबर नेपाल प्रा.ली., जितपुर
सिमरा-२३, बारा।
Juice Items रु. १,६४,९९,२२०।-

 

Media Center