- 07 May 2026
Tender Notice of “Amenities & Dry Items for International Flights of NAC”
नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पती व्यवस्थापन विभाग
न्यूरोड, कान्तिपथ, काठमाडौं
बोलपत्र आहवान सम्बन्धमा
(प्रथम पटक सूचना प्रकाशित मिति २०८३/०१/२४)
यस निगमलाई आवश्यक Amenities & Dry Items for International Flights of NAC आवश्यक भएको हुँदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधीनमा रही योग्य बोलपत्र दाताहरुबाट गोरखापत्रमा प्रकाशित भएको मितिले २१ औ दिनको १२:०० बजे भित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट वेभसाइट www.bolpatra.gov.np/egp, यस सूचनाका सम्बन्धमा निगमको वेभसाइट www.nepalairlines.com.np का साथै थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ।
सम्पर्क फोन नं. ०१-५७१८५७८, ४२२०७५७ एक्सटेशन नं. २२१२