- 24 Jun 2025
Press Release 2082-03-10 : NOTAM
कतार सरकार तथा त्यहाँको General Civil Aviation द्वारा २०२५ जुन २३ मा जारी गरिएको आधिकारिक NOTAM सूचना मार्फत सम्भावित युद्धजन्य सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कतारको आकाश मार्ग (Air Space) अर्को सूचना नआउन्जेलसम्मका लागि अस्थायी रुपमा बन्द गरिएको जानकारी प्राप्त भएको थियो ।
Download