Preloader

Press Release 2082-03-32 : नेपाल वायुसेवा निगमद्वारा २०८२ असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी

  • Home
  • Press Release
  • Press Release 2082-03-32 : नेपाल वायुसेवा निगमद्वारा २०८२ असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी

Press Release 2082-03-32 : नेपाल वायुसेवा निगमद्वारा २०८२ असार मसान्तसम्मको जहाजको ऋण भुक्तानी

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८२ असार मसान्तसम्मको किस्ताबापत पुरा र दुई वाईडबडि जहाजको आंशिक गरी मिति २०८२ असार ३२ गते जम्मा रु. ५३०,९५५,२८१ (अक्षरेपीः त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुइ सय एकासी मात्र) ) रकम भुक्तानी गरेको छ । 
 

Download

Media Center