- 20 Nov 2025
Press Release 2082-08-04 : MD appointed
नेपाल वायुसेवा निगममा संचालक समितिका सदस्यको रुपमा कार्यरत श्री अमृत मान श्रेष्ठलाई नेपाल सरकार मन्त्रीपरिषद्को २०८२ मंसीर २ को निर्णयानुसार नेपाल वायुसेवा निगम ऐन २०१९ बमोजिम महाप्रबन्धकको काम, कर्तव्य समेत गर्ने गरी कार्यकारी संचालकको रुपमा नियुक्त गरे अनुसार आज मिति २०८२/०८/४ बाट कार्यकारी संचालकका रुपमा निगममा पदबहाली ग्रहण गरी कार्य आरम्भ गर्नुभयो । उक्त पदबहाली कार्यक्रममा निगम कर्मचारीले कार्यकारी संचालकलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
Download